सुरराज

Romanized: suraraaja, suraraaj, suraraj, shuraraaja

ना. [सं.] देवताका राजा; देवराज; इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] देवताका राजा; देवराज; इन्द्र।

सम्बन्धित शब्दहरू