सुर्के
Romanized: shurke, surke
ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सुर्को+ए]
१.
ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका)।
२.
निधारमा कालो वा सेतो ठाडो धर्सा भएको (पशु)।