सुवृत्त

Romanized: suvritta, suvritt, suwritta, suwritt

असल चालचलन भएको; सदाचारी; सच्चरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असल चालचलन भएको; सदाचारी; सच्चरित्र।
२.
(नाम) उत्तम वृत्त वा आचरण।

सम्बन्धित शब्दहरू