सुषमा
Romanized: sushamaa, sushama, susamaa, susham
परम शोभा; अत्यन्त सुन्दरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परम शोभा; अत्यन्त सुन्दरता।
२.
माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य।
३.
तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द।