सुहे
Romanized: shuhe, suhe
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हा.]
1
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर।