सूक्ष्माणु
Romanized: sukshmaanu, sukshmanu, suksmaanu, shukshmaanu
खुला आँखाले देख्न नसकिने तत्त्व, ज्यादै साना कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सूक्ष्म+अणु]
१.
खुला आँखाले देख्न नसकिने तत्त्व, ज्यादै साना कण।
२.
सूक्ष्म जीवाणु।