सूप

Romanized: sup, shupa, soopa, shup

पकाएर खान तयार पारिएको दाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पकाएर खान तयार पारिएको दाल।
२.
दाल, तरकारी, मास, गेडागुडी आदि खानेकुराको झोल; रस।

सम्बन्धित शब्दहरू