सूर्यग्रह
Romanized: suryagrah, shuryagraha, sooryagraha, shuryagrah
ज्योतिषशास्त्रका अनुसार सूर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्योतिषशास्त्रका अनुसार सूर्य।
२.
सूर्य अनिष्टकारी हुँदा लाग्ने ग्रहदशा।