सूर्यग्रहण

Romanized: suryagrahan, shuryagrahana, sooryagrahana, shuryagrahan

औंसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औंसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु (छाया वा टाटो) पर्न गई सूर्यमा सो छाया परेको समय; सूर्यखग्रास।
२.
उक्त समयमा गरिने धार्मिक विधि।

सम्बन्धित शब्दहरू