सूर्यास्त
Romanized: suryaasta, suryaast, suryast, shuryaasta
दिन समाप्त भएर सूर्य अस्ताउने काम; घाम डुब्ने काम; बेलबुडाइ; घामडुबाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दिन समाप्त भएर सूर्य अस्ताउने काम; घाम डुब्ने काम; बेलबुडाइ; घामडुबाइ।