सेउलो
Romanized: sheulo, seulo
सेउलो (sheulo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सेउलो(१)
(नाम)
२..
धामीले जोखना हेर्दा र मन्त्र पढेर झारफुक गर्दा हातमा लिने स्याउलो।
सेउलो(२)
(नाम)
1.
छाप्रो हाल्न, सोत्तर ओछ्याउन वा अरू कुनै प्रयोजनले काटिएको, रुखको हरियो डालो; स्याउलो।