सेकताप

Romanized: sekataapa, sekataap, sekatap, shekataapa

सेकेर तातो पार्ने काम; तताउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सेकेर तातो पार्ने काम; तताउने काम।
२.
सेक्ने र तताउने काम; घाम, आगो आदिका तापबाट सेकाउने काम।
३.
सह्यारसम्भार; सेवाटहल।

सम्बन्धित शब्दहरू