सेतुबन्ध
Romanized: setubandh, shetubandha, shetubandh, setubandha
पुल बनाउने काम; सेतु बाँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुल बनाउने काम; सेतु बाँध्ने काम।
२.
भारतको रामेश्वरम् भन्ने ठाउँमा लड्का जानका निम्ति समुद्रमा रामचन्द्रले निर्माण गरेको भनी पुराणमा वर्णित एक पुल।
३.
रामायणका अनुसार उक्त पुल बनाउँदाको अभियान।
४.
उक्त पुलको निर्माणसँग सम्बन्धित रामायणको अंश।