सेलुनु

Romanized: shelunu, selunu

यज्ञयागादिमा पूजाआजा गर्दाको फूलपाती बटुलेर नदीमा लगी विसर्जन गर्नु; गमरा विसर्जन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
यज्ञयागादिमा पूजाआजा गर्दाको फूलपाती बटुलेर नदीमा लगी विसर्जन गर्नु; गमरा विसर्जन गर्नु।

सम्बन्धित शब्दहरू