सैनिक द्रव्यकोष
Romanized: sainika dravyakosha, sainika dravyakosh, sainika drawyakosha, sainika drawyakosh
सैनिक सेवामा काम गर्ने कर्मचारीहरूको तलबबाट महिनैपिच्छे कट्टा गरी जम्मा हुने र सेवामुक्त भएपछि पाउने सञ्चित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सैनिक सेवामा काम गर्ने कर्मचारीहरूको तलबबाट महिनैपिच्छे कट्टा गरी जम्मा हुने र सेवामुक्त भएपछि पाउने सञ्चित धन; सैनिकको सञ्चय कोष।