सैलो
Romanized: shailo, sailo
सैलो (shailo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सैलो(१)
(नाम)
1.
जुवालीका सैला; गोरुको काँध अड्याउन जुवालीमा रहने दुई ओटा काठ; जुवाका सोइला।
सैलो(२)
(नाम)
1.
मितव्ययिता; फारु।