सोच्नु
Romanized: sochnu, shochnu, shocnu, socnu
विचारमा डुबेर चिन्तन गर्नु; मनन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत शोचन]
१.
विचारमा डुबेर चिन्तन गर्नु; मनन गर्नु।
२.
शोकसुर्ता गर्नु; अपशोच गर्नु।