सोफा

Romanized: sophaa, sofaa, soph, sofa

कपास, फोम आदिका साथै स्प्रिङसमेत जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कपास, फोम आदिका साथै स्प्रिङसमेत जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च।

सम्बन्धित शब्दहरू