सौख्य
Romanized: saukhy, shaukhya, shaukhy, saukhya
सुख; आनन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुख; आनन्द।
२.
कल्याण; कुशलमङ्गल।