सौदे

Romanized: shaude, saude

दुध दुहुँदा गाईभैंसीलाई खुट्टो सार्न बोलिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत सुभद्रे]

1
दुध दुहुँदा गाईभैंसीलाई खुट्टो सार्न बोलिने शब्द।

सम्बन्धित शब्दहरू