सौन्दर्य चेतना

Romanized: saundarya chetanaa, saundarya chetana, saundarya chetan, shaundarya chetanaa

सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना; सुन्दरताबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना; सुन्दरताबोध।

सम्बन्धित शब्दहरू