सौन्दर्योपासक
Romanized: saundaryopaasaka, saundaryopaasak, saundaryopasak, saundaryopaashaka
सुन्दरताप्रति हुरुक्क हुने (व्यक्ति); सौन्दर्यको उपासक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
सुन्दरताप्रति हुरुक्क हुने (व्यक्ति); सौन्दर्यको उपासक।