स्कलर
Romanized: skalar, shkalara, shkalar, skalara
शास्त्रको कुनै अङ्गको प्रकाण्ड विद्वान् । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
शास्त्रको कुनै अङ्गको प्रकाण्ड विद्वान् ।
२.
स्कुलकलेजको अध्यापक ।
३.
स्कुलकलेजको छात्र।
४.
विद्वद्वृत्तिअन्तर्गत अनुसन्धान गरिरहेको शोधार्थी।