स्तम्भ लेखक

Romanized: stambha lekhak, shtambha lekhaka, shtambha lekhak, stambha lekhaka

कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैं लेखिरहने व्यक्ति; स्तम्भ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैं लेखिरहने व्यक्ति; स्तम्भ लेख्ने व्यक्ति।

सम्बन्धित शब्दहरू