स्तरोन्नति
Romanized: shtaronnati, staronnati
स्तरलाई उचाल्ने काम; स्तरको उन्नयन; स्तरवृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [स्तर+उन्नति]
1
स्तरलाई उचाल्ने काम; स्तरको उन्नयन; स्तरवृद्धि।