स्तवक

Romanized: stavak, stawaka, stawak, shtavaka

फल, फूल आदिको झुप्पो; गुच्छो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फल, फूल आदिको झुप्पो; गुच्छो।
२.
ससानो थुप्रो; सानो रास।
३.
कुनै कृति वा ग्रन्थको परिच्छेद; अध्याय।
४.
(विशेषण) स्तुति गर्ने; प्रशंसक।

सम्बन्धित शब्दहरू