स्थपुट
Romanized: sthaput, shthaputa, shthaput, sthaputa
उबडखाबड; नमिलेको जमिनको सतह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उबडखाबड; नमिलेको जमिनको सतह।
२.
दु:खको कारण झुकेको।
३.
सङ्कष्टमा परेको।