स्थलचर

Romanized: sthalachara, sthalachar, shthalachara, shthalachar

जमिनमा रहने; पानीमा बस्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जमिनमा रहने; पानीमा बस्न नसक्ने।
२.
(नाम) जमिनमा बसेर जीवन यापन गर्ने प्राणी (माछो, जलहात्ती, गुंज आदिका विपरीत पशु, मान्छे, सर्प आदि)।

सम्बन्धित शब्दहरू