स्थाम

Romanized: sthaama, sthaam, stham, shthaama

अटलपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अटलपन।
२.
घोडाको हिनहिनाहट।
३.
ठाउँ; स्थान।
४.
सामर्थ्य; शक्ति।

सम्बन्धित शब्दहरू