स्फीत

Romanized: sphit, sfita, sfit, shphita

बढेको; वर्द्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बढेको; वर्द्धित।
२.
फुलेको।
३.
समृद्ध; सम्पन्न।

सम्बन्धित शब्दहरू