स्याकु
Romanized: syaaku, shyaaku, shyaku, syaku
बाँसका चोयामा मालुका पात गाँसेर बनाइएको, पानी पर्दा ओत्न प्रयोग गरिने साधन; घुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसका चोयामा मालुका पात गाँसेर बनाइएको, पानी पर्दा ओत्न प्रयोग गरिने साधन; घुम।