स्याक्चा
Romanized: syaakchaa, syaakcha, syakchaa, syaakch
ना. [भो.ब.] पहिले राणाकालमा नेपाल र तिब्बतको सन्धिअनुसार नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको नेपाली नागरिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [भो.ब.] पहिले राणाकालमा नेपाल र तिब्बतको सन्धिअनुसार नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको नेपाली नागरिक।