स्याट्ट

Romanized: syaatta, syaatt, syatt, shyaatta

क्रि.वि. [अ.मू. स्याट्+ट] कुनै काम शेष नराखी झटपट सक्ने गरी; सबै सिद्ध्याउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. स्याट्+ट] कुनै काम शेष नराखी झटपट सक्ने गरी; सबै सिद्ध्याउने किसिमले।

सम्बन्धित शब्दहरू