स्वाट्ट
Romanized: svaatta, svaatt, swaatta, svatt
सजिलैसित आउनेजाने, हिँड्ने वा सकिने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल स्वाट्+ट]
१.
सजिलैसित आउनेजाने, हिँड्ने वा सकिने चालमा।
२.
एकै पटकमा निल्ने वा बुत्याउने गरेर।
३.
तत्काल मर्ने, खस्ने आदि किसिमले।
४.
लट्ठी आदिले बिस्तारै हाने झै गरी।