स्यान्डो

Romanized: syaando, shyaando, shyando, syando

अत्यन्त बलियो शारीरिक गठन भएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
अत्यन्त बलियो शारीरिक गठन भएको मान्छे।
२.
बाहुला नभएको सुतीको भित्री गन्जी।

सम्बन्धित शब्दहरू