स्रग्धरा
Romanized: sragdharaa, sragdhar, shragdharaa, shragdhara
प्रत्येक चरणमा म र भ न ययय गण हुने र सातसात अक्षरमा अडान हुने एक्काइस अक्षरको एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रत्येक चरणमा म र भ न ययय गण हुने र सातसात अक्षरमा अडान हुने एक्काइस अक्षरको एक वार्णिक छन्द।
२.
बौद्धहरूकी एक देवी।