स्वगत कथन
Romanized: svagata kathan, swagata kathana, swagata kathan, shvagata kathana
नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुने झै गरी एक्लै गुनगुन गरेर दर्शकतिर हेर्दै भन्ने संवादको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुने झै गरी एक्लै गुनगुन गरेर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली; अश्राव्य।