स्वचित्त
Romanized: svachitta, svachitt, swachitta, swachitt
सफा मन; स्पष्ट मन; शुद्धचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सफा मन; स्पष्ट मन; शुद्धचित्त।
२.
निर्धक्क; निश्चिन्त; स्वच्छन्द।