स्वयम्भू लिङ्ग

Romanized: svayambhu lingga, svayambhu lingg, swayambhu lingga, swayambhu lingg

षट्चक्रको चिन्तन गर्दा सर्वप्रथम कल्पना गरिने शिवलिङ्गका आकारको वस्तु; मूलाधार स्थानमा कल्पना गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
षट्चक्रको चिन्तन गर्दा सर्वप्रथम कल्पना गरिने शिवलिङ्गका आकारको वस्तु; मूलाधार स्थानमा कल्पना गरिने लिङ्गाकार वस्तु।

सम्बन्धित शब्दहरू