स्वरलहरी
Romanized: swaralahari, shvaralahari, svaralaharee, sbaralahari
सङ्गीतमा तीव्र, उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सङ्गीतमा तीव्र, उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग।
२.
सङ्गीतमा केही समयसम्म एकै रूपमा हुने झङ्कार वा आलाप।