स्वरित

Romanized: svarit, swarita, swarit, shvarita

स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण)।
२.
टड्कालो, राम्रो र मिठो स्वर भएको।

सम्बन्धित शब्दहरू