स्वरैक्य

Romanized: svaraiky, swaraikya, swaraiky, shvaraikya

एउटै स्वरजस्तो सुनिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्वर+ऐक्य]

१.
एउटै स्वरजस्तो सुनिने अवस्था।
२.
स्वरको एकरूपता।

सम्बन्धित शब्दहरू