स्वर्णजयन्ती
Romanized: swarnajayanti, shvarnajayanti, svarnajayantee, sbarnajayanti
कुनै व्यक्ति, सङ्घसंस्था, महत्त्वपूर्ण कार्य आदिको जन्म, आरम्भ वा स्थापनाको पचास वर्ष प्रवेश भएको उपलक्ष्यमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै व्यक्ति, सङ्घसंस्था, महत्त्वपूर्ण कार्य आदिको जन्म, आरम्भ वा स्थापनाको पचास वर्ष प्रवेश भएको उपलक्ष्यमा मनाइने उत्सव; पचासौँ जन्मोत्सवको पर्व।