स्वर्णजीवी

Romanized: svarnajiwi, swarnajivi, swarnajiwi, shvarnajivi

सुनको कामबाट निर्वाह गर्ने व्यक्ति वा जाति; बाँडा; सुनार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुनको कामबाट निर्वाह गर्ने व्यक्ति वा जाति; बाँडा; सुनार।
२.
सुनको कामले बाँच्ने।

सम्बन्धित शब्दहरू