स्ववासी
Romanized: svavaasi, svawaasi, swavaasi, svawasi
आफैँ बसेको; आफैंले भोगचलन गरेको (घरबारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफैँ बसेको; आफैंले भोगचलन गरेको (घरबारी)।