स्वामी

Romanized: svaami, swaami, swami, shvaami

कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी; मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी; मालिक।
२.
लोग्ने; पति।
३.
घरको मूली मान्छे।
४.
साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।
५.
(विशेषण) कुनै वस्तुको हकदार; धनी; अधिकारवाला।

सम्बन्धित शब्दहरू