हक लाउनु
Romanized: haka laaunu, haka launu, hakalaunu, hakalaaunu
अधिकारको दाबी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अधिकारको दाबी गर्नु।
२.
आफ्नो हक, अधिकार जताउनु।
३.
थर्काउनु।