हगासन
Romanized: hagaasana, hagaasan, hagasan, hagaashana
ठाडो गरी दुवै खुट्टा खुम्च्याएर चाक झुन्डिने गरी पैतालाले टेक्ने आसन; हग्न बस्दा बन्ने आसन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठाडो गरी दुवै खुट्टा खुम्च्याएर चाक झुन्डिने गरी पैतालाले टेक्ने आसन; हग्न बस्दा बन्ने आसन ।