हतश्री
Romanized: hatashri, hatashree, hatasree, hatasrii
मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन।
२.
सौन्दर्य हराएको; ओइलाएको; म्लान।