हतेलो
Romanized: hatelo
अरूको खेतबारीमा गरिने सहयोग; हतालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूको खेतबारीमा गरिने सहयोग; हतालो।
२.
हे. हत्केलो।